बिहीबार , साउन २१ गते २०८३

हमासले बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको पोस्टरमा विपिनको पनि

हमासले बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको पोस्टरमा विपिनको पनि

अखबार दैनिक
आइतबार, असोज ५ २०८२
  • हमासले बिदाइ तस्बिर भनेर सार्वजनिक गरेको पोस्टरमा विपिनको पनि

    हमासले ४८ जना बन्धकहरुको तस्बिर सार्वजनिक गरेको छ। शनिबार हमासको कासम ब्रिगेडले टेलिग्राममार्फत बिदाइ तस्बिर भनेर ४८ बन्धकको फोटो रहेको पोस्टर सार्वजनिक गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‍कतारी टेलिभिजन नेटवर्क अल जजिराका अनुसार हमासले जिवित र मृत्यु भइसकेकाहरूको तस्बिरसहितको पोस्टर सार्वजनिक गरेको हो।

    त्यसमा नेपालका विपिन जोशी पनि देखिएका छन्। तस्बिरहरू सार्वजनिक गरिए पनि उनीहरुको अवस्था के छ भनेर नखुलाइएको अलजजिराले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार