बिहीबार , साउन २१ गते २०८३

एलिनाले भनिन्– मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु !

एलिनाले भनिन्– मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु !

अखबार दैनिक
आइतबार, असोज ५ २०८२
  • एलिनाले भनिन्– मेरो नामबाट ठग्ने प्रयास भएको छ, सचेत रहनु !

    गायिका एलिना चौहानले आफ्नो नामबाट कसैले ठगिरहेको बताएकी छन् । उनले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै यस्तो ठगिबाट बच्न सबैलाई अनुरोध गरेकी हुन् । ‘मेरो फेसबुक आइडी प्रयोग गरेर केही व्यक्तिहरूले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएकी छु’, उनी फेसबुकमा अगाडि लेख्छिन्– ‘सबैलाई अनुरोध छ, सावधान रहनुहोस् । त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार