शुक्रबार, साउन २२ गते २०८३

जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

अखबार दैनिक
मंगलबार, असोज ७ २०८२
  • जेन-जी आन्दोलनको क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मृत्यु

    गत भदौ २४ गतेको  जेन-जी आन्दोलनको उग्र प्रदर्शनका क्रममा घरमा आगो लगाउँदा जलेकी महिलाको उपचारका क्रममा मंगलबार ज्यान गएको हो।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको वीरगञ्जस्थित घरमा आगजनी गरिँदा जलेर घाइते भएकी ४५ वर्षीया सोशलादेवी हजाराको मंगलबार काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

    उनी आगजनीका क्रममा घरको छतमा थिइन् । छतमा रहेका अर्का युवक पनि जलेर गम्भीर भएका भएका थिए । उनलाई वीरगञ्ज महानगरपालिकाको वारुण यन्त्रको भर्‍याङको सहयोगमा बचाइएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार