बाल गायक अशोक दर्जीको मुख्य अभिनय रहेको फिल्म 'मन बिनाको धन' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। संगीतकारको रूपमा परिचित टंक बुढाथोकीको निर्देशनमा बनेको यो फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउनेछ।