शुक्रबार, साउन २२ गते २०८३

चन्द्रगिरिमा जग्गासम्बन्धी विवादका कारण महिलाको हत्या

चन्द्रगिरिमा जग्गासम्बन्धी विवादका कारण महिलाको हत्या

अखबार दैनिक
बिहीबार , असोज ९ २०८२
  • चन्द्रगिरिमा जग्गासम्बन्धी विवादका कारण महिलाको हत्या

    काठमाडौंको चन्द्रागिरि–६, चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या भएको छ । प्रहरीका अनुसार, जग्गासम्बन्धी विवादका कारण उनको हत्या ३२ वर्षीय सरोज थापाले गरेको खुलेको छ । केसीको हत्याको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ ।

    उनीहरूबीच जग्गाको विवाद देखिएको प्रहरी वृत्त थानकोटले जनाएको छ । प्रहरीले सोधपुछका लागि सरोजकी आमालाई समेत नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार