शुक्रबार, साउन २२ गते २०८३

कृष्णप्रसाद काप्री सचिवमा बढुवा

कृष्णप्रसाद काप्री सचिवमा बढुवा

अखबार दैनिक
बिहीबार , असोज ९ २०८२
  • कृष्णप्रसाद काप्री सचिवमा बढुवा

    काठमाडौँ । सरकारले सह-सचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक रहेका सह-सचिव काप्रीलाई सचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार