शुक्रबार, साउन २२ गते २०८३

तालिम प्राप्त कुकुरद्वारा सुरक्षा जाँच

तालिम प्राप्त कुकुरद्वारा सुरक्षा जाँच

अखबार दैनिक
शुक्रबार, असोज १० २०८२
  • तालिम प्राप्त कुकुरद्वारा सुरक्षा जाँच

    भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकीमा प्रहरीको तालिम प्राप्त कुकुर परिचालन गरेर सुरक्षा जाँच गरिँदै । चाडपर्वका बेला लागुऔषध र विष्फोटक पदार्थ भित्रिन सक्ने भएकाले प्रहरीले ‘शेरा’ र ‘लैला’ नामक दुई वटा तालिम प्राप्त कुकुर नाकामा परिचालन गरेको हो । ‘शेरा’ले विष्फोटक पदार्थ र ‘लैला’ले लागुऔषध पत्ता लगाउने छ । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार