बिहीबार , साउन २१ गते २०८३

आज ललितपुरमा रिंगरोड भित्र कर्फयू

आज ललितपुरमा रिंगरोड भित्र कर्फयू

अखबार दैनिक
शुक्रबार, भदौ १९ २०७७
  • आज ललितपुरमा रिंगरोड भित्र कर्फयू

    १९ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ ।

    रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले आज विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

    01977B39-17F1-4E6D-8F25-5B2BDF2326DA.jpeg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार