शुक्रबार, साउन २२ गते २०८३

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

अखबार दैनिक
आइतबार, असोज २६ २०८२
  • राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

    काठमाडौं । स्वास्थ्य अवस्थामा समस्या आएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेल आइतबार डिस्चार्ज भएका छन् । राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले आइतबार डिस्चार्ज गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

    शनिबार जेनजी प्रतिनिधिलाई वार्ताका लागि बोलाएका राष्ट्रपति पौडेल स्वास्थ्य अवस्थामा समस्या आएपछि उनीहरूसँग वार्ता नै नगरी अस्पताल गएका थिए । पौडेलले वार्ताका लागि बोलाए पनि भेट हुन नसकेपछि राष्ट्रपति भवनमा जेनजी प्रतिनिधिसँग भएको भेटवार्तामा प्रधानमन्त्री सहभागी भएकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार