बिहीबार , साउन २१ गते २०८३

सिँढी उक्लँदै भक्तजन

सिँढी उक्लँदै भक्तजन

अखबार दैनिक
आइतबार, कात्तिक २ २०८२
  • सिँढी उक्लँदै भक्तजन

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ रानी पौवास्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न जाँदै र दर्शनपछि फर्कैदै श्रद्धालु भक्तजन। दसैँपछि मुक्तिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजन र पर्यटकको अत्यधिक भीड  रहेको वडा १ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो।रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार