बिहीबार , साउन २१ गते २०८३

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

अखबार दैनिक
बुधबार, कात्तिक १२ २०८२
  • सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) मनोजित कुँवरले आज बिहान ७ बजेर ५० मिनेट जाँदा अल्फा माइक सेरा कलसाइन भएको अल्टिच्युट एयरको हेलिकप्टर दुर्घटनामा परेको जानकारी दिनुभयो । हेलिकप्टर लोबुचे हेलिप्याडमा अवतरणका क्रममा चिप्लिएर दुर्घटना भएको डिएसपी कुँवरले बताउनु भयो । हेलिकप्टरमा पाइलट विवेक खड्कामात्र रहनुभएको थियो । पाइलट खड्कालाई कैलाश हेलिकप्टरमार्फत उद्दार गरी लुक्ला लगिएको डिएसपी कुँवरले बताउनु भयो । उहाँको स्वास्थ्यअवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार