काठमाडौँ । थापाथली स्थित सम्पदा क्षेत्रमा अतिक्रमण गरेर बनाएका घर, टहरा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले भत्काएको छ । थापाथली ट्राफिक प्रहरी प्रभाग आसपासमा रहेको सम्पदा क्षेत्रमा महानगरले डोजर लगाएको हो ।