बिहीबार , साउन २१ गते २०८३

सन्नी लियोनी को आइटम डान्स रहेको नेपालि फिल्म ‘पासवर्ड’ युट्युबमा

सन्नी लियोनी को आइटम डान्स रहेको नेपालि फिल्म ‘पासवर्ड’ युट्युबमा

अखबार दैनिक
बिहीबार , भदौ २५ २०७७
  • सन्नी लियोनी को आइटम डान्स रहेको नेपालि फिल्म ‘पासवर्ड’ युट्युबमा

    २५ भजें,काठमाण्डौं । नेपाली फिल्म ‘पासवर्ड’ अब युट्युबमै हेर्न पाइने भएको छ। बलिउड अभिनेत्री सन्नी लियोनीकोसमेत अभिनय रहेको उक्त फिल्म नयाँ वर्ष २०७७ को अवसर पारेर युट्युबमा सार्वजनिक गरिएको हो।

    फिल्ममा अभिनेत्री सन्नी लियोनी एक आइटम डान्समा देखिएकी छन्।

    हलमा दर्शकको साथ पाउन नसकेको यो फिल्मले लकडाउन र नयाँ वर्षको अवसरमा युट्युबमा भने साथ पाउने देखिन्छ।

    फिल्म सन्नीसँगै अनुपविक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रवीण खतिवडा लगायत कलाकारको अभिनय देख्न सकिन्छ।

    अर्जुन जिसीको सम्पादन अमरजित सिंहको छायाङ्‍कन रहेको फिल्ममा अमित बस्नेत र हिरल जोशीको लगानी तथा सीमा गुरुङको कथा रहेको छ।

    महेश दवाहडी र सम्राट बस्नेतको स्क्रिनप्ले रहेको फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन्। 

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार