मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ स्थित नेचुङ भन्सार हुँदै कोरोला बोर्डर जाने सडकखण्डअन्तर्गत सेताम्मे हिउँले ढाकिएको सेल्फी पार्क र आसपासको क्षेत्र । गत हप्ता परेको बाक्लो हिमपात अझै नपग्लिएपनी नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै सडकको बाक्लो हिउँ पन्छाएर सवारी आवागमन सहज बनाएको थियो । रासस

प्रतिक्रिया दिनुहोस