बिहीबार , साउन २१ गते २०८३

रिटायर्ड आइजिपी खापुङलाई विदेश जान रोक

रिटायर्ड आइजिपी खापुङलाई विदेश जान रोक

अखबार दैनिक
बिहीबार , कात्तिक २७ २०८२
  • रिटायर्ड आइजिपी खापुङलाई विदेश जान रोक
    आजदेखि सेवा निवृत्त भएका नेपाल प्रहरीका आइजिपी चन्द्रकुवेर खापुङलाई विदेश जान रोक लगाइएको छ। भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको आजको बैठकले खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो। साथै आयोगको अनुमतिबिना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि पाउने छैनन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार