बिहीबार , साउन २१ गते २०८३

भाटभटेनी उत्कृष्ट करदाता घोषित

भाटभटेनी उत्कृष्ट करदाता घोषित

अखबार दैनिक
सोमबार, मंसिर १ २०८२
  • भाटभटेनी उत्कृष्ट करदाता घोषित

    आर्थिक वर्ष २०८१/८२ मा वस्तु व्यापारको कारोबारा गर्ने भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोर प्रालि सबैभन्दा बढी कर तिर्ने व्यवसायिक फर्म बनेको छ । कर दिवसका अवसरमा व्यवसायी मीनबहादुर गुरुङलाई सरकारले उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । सोमबार आयोजित कार्यक्रममा गुरुङसहित उत्कृष्ट करदाता सम्मानित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार