बिहीबार , साउन २१ गते २०८३

हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

अखबार दैनिक
सोमबार, मंसिर १ २०८२
  • हर्क भन्छन्ः सुमना जी, ढिला नगर्नु होला

    धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले रास्वपा छाडेकी पूर्व मन्त्री सुमाना श्रेष्ठलाई चार्डै आफ्नो श्रम संस्कृति पार्टीमा आउन आग्रह गरेका छन्।

    ‘सुमना जी, श्रम संस्कृतिमा स्वागत गर्ने मन छ !’, साम्पाङले सामाजिक सन्जालमा लेखेका छन्, ‘ढिला नगर्नु होला ! समयले पर्खंदैन साथीले पर्खे पनि ?

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार