बिहीबार , साउन २१ गते २०८३

चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक

चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक

अखबार दैनिक
मंगलबार, मंसिर २ २०८२
  • चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक

    काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ। डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन। महाराजगन्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेन सहित १० लेनको बन्ने छ।

    अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भई रहेको छ। निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मङसिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन्। 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार