बुधबार, मंसिर ५ गते २०८२

सुनको मूल्य २ हजार ८०० ले बढ्यो

सुनको मूल्य २ हजार ८०० ले बढ्यो

अखबार दैनिक
बुधबार, मंसिर ५ २०८२
  • सुनको मूल्य २ हजार ८०० ले बढ्यो

    नेपाली बजारमा बुधबार सुनको मूल्य २ हजार ८०० रुपैयाँले बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज २ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ४२ हजार ३०० कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य २ लाख ३९ हजार ५०० कायम भएको थियो।

    सुनको भाउ बढेसँगै चाँदीको मूल्य पनि वृद्धि भएको छ। महासंघका अनुसार बुधबार प्रतितोला चाँदी  ३ हजार १५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार प्रतितोला तोला चाँदी  ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार