बिहीबार , साउन २१ गते २०८३

आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

अखबार दैनिक
बुधबार, मंसिर ३ २०८२
  • आजदेखि लागू हुने गरी अण्डाको मूल्य घट्यो

    आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटेको छ ।नेपाल लेयर्स कुखुरापालक सङ्घको मंगलबारको कार्यसमिति बैठकले अण्डाको उत्पादन र बजार अवस्थाकाबारेमा छलफल गरी आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य घटाएको हो । यससँगै ठुलो अण्डा प्रति क्रेट ४५० र मध्यम अण्डा प्रति क्रेट ४३५ पर्ने सङ्घका सचिव मदन पोखरेलले बताए ।त्यस्तै सानो अण्डाको प्रति पेटी २६ सय मूल्य पर्ने छ ।

    यसअघि ठुलो अण्डा प्रति क्रेट ५ सय र मध्यम अण्डा प्रतिक्रेट ४५० मूल्य रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार