बिहीबार , साउन २१ गते २०८३

सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

अखबार दैनिक
सोमबार, मंसिर ८ २०८२
  • सर्वोच्चमा आगजनी गर्ने पाँचजना पक्राउ

     सर्वोच्च अदालतमा आगजनी गर्ने पाँचजना पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतमा आगजनी गर्ने पाँच जनालाई पक्राउ गरिएको जानकारी दिएको छ । भदौ २४ गते भएको विध्वंशमा सर्वोच्च अदालतमा आगजनी गरिएको थियो । आगजनीपछि सर्वोच्चमा २० हजार बढी मिसिल जलेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार