आइतबार, भदौ १४ गते २०८३

आइबिए विश्व बक्सिङमा नेपालको सुखद प्रदर्शन, लालप्रसाद क्वार्टरफाइनलमा

आइबिए विश्व बक्सिङमा नेपालको सुखद प्रदर्शन, लालप्रसाद क्वार्टरफाइनलमा

अखबार दैनिक
मंगलबार, मंसिर २३ २०८२
  • आइबिए विश्व बक्सिङमा नेपालको सुखद प्रदर्शन, लालप्रसाद क्वार्टरफाइनलमा

    नेपालका लालप्रसाद उप्रेतीले संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइबिए विश्व बक्सिङ च्याम्पियनसिपमा क्वार्टरफाइनलमा स्थान बनाएका छन् । युएईमा भएको च्याम्पियनसिपमा पुरुष इलाइट ४६ देखि ४८ केजी तौलसमूहको अन्तिम १६ मा लालप्रसादले माल्दोभाका बक्सर पोरोमबाक मिहाइलाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ