आइतबार, भदौ १४ गते २०८३

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त

नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त

अखबार दैनिक
मंगलबार, पुस १ २०८२
  • नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा हर्षल पाठक नियुक्त

    काठमाडौं । हर्षल पाठक नेपाली महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। नेपाल क्रिकेट संघ(क्यान) ले मंगलबार पाठकलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । पाठकले यसअघि थाइल्यान्ड महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकको रूपमा काम गरेका थिए। 

    नेपाली महिला टोलीले पाठकको नेतृत्वमा आगामी जनवरीमा हुने आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफायर खेल्नेछ । जसमा नेपालले थाइल्यान्ड, आयरल्याण्ड, स्कटल्याण्ड, बंगलादेश, अमेरिका, निजामिबिया टिमहरूसँग खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ