आइतबार, भदौ १४ गते २०८३

बीपीएल खेल्न बंगलादेश उडे सन्दीप

बीपीएल खेल्न बंगलादेश उडे सन्दीप

अखबार दैनिक
मंगलबार, पुस ८ २०८२
  • बीपीएल खेल्न बंगलादेश उडे सन्दीप

    बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश गएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल भएर सन्दीप बंगलादेश गएका हुन् ।

    यो सिजन सन्दीप बीपीएलमा राजशाही वारियर्समा अनुबन्ध भएका छन् । लामिछाने बीपीएलमा दोस्रो पटक अनुबन्ध भएका हुन् । यसअघि उनी २०१९ मा सिलेट टाइटन्समा अनुबन्ध भएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ