आइतबार, भदौ १४ गते २०८३

टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने

टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने

अखबार दैनिक
बुधबार, पुस १६ २०८२
  • टी–२० विश्वकपको ट्रफी टुर नेपालमा जनवरी पहिलो साता हुने

    भारत र श्रीलंकामा आगामी फेब्रुअरी ७ देखि सुरु हुन लागेको आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा जनवरी ५ देखि ७ सम्म आयोजना हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै उक्त ट्रफी टुर कार्यक्रमको विस्तृत विवरण, तालिका, स्थान तथा विभिन्न गतिविधिहरूको जानकारी अर्को प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ