नेपालको पहिलो ओलम्पिक सहभागितामा भाग लिएका खेलाडी मध्येका एक बक्सर नामसिंह थापाको निधन भएको छ। उनको ७९ वर्षको उमेरमा शनिबार हङकङमा निधन भएको हो। नेपाल ओलम्पिक कमिटीले उनको निधन भएको पुष्टि गर्दै दुःख व्यक्त गरेको छ।

Be the first to comment!
प्रतिक्रिया दिनुहोस