बिहीबार , साउन २१ गते २०८३

एमालेबाट दाङ- २ मा शंकर पोखरेल एकल सिफारिस

एमालेबाट दाङ- २ मा शंकर पोखरेल एकल सिफारिस

अखबार दैनिक
आइतबार, पुस २० २०८२
  • एमालेबाट दाङ- २ मा शंकर पोखरेल एकल सिफारिस

    प्रतिनिधिसभा चुनावका लागि नेकपा एमालेले दाङ(२ बाट महासचिव शंकर पोखरेलको नाम एकल सिफारिस गरेको छ ।

    क्षेत्रीय संयोजक सुदन केसीले आज बसेको क्षेत्रीय समन्वय समितिको बैठकले महासचिव पोखरेलको एकल नाम सिफारिस गरेको जानकारी दिए । यो क्षेत्र महासचिव पोखरेलको गृह क्षेत्र हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार