आइतबार, भदौ १४ गते २०८३

महिला टी-२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

महिला टी-२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

अखबार दैनिक
सोमबार, माघ १२ २०८२
  • महिला टी-२० विश्‍वकप छनोटमा नेपाल समूह चरणबाटै बाहिरियो

    नेपाल घरेलु मैदानमा जारी आईसीसी महिला टी-२० विश्‍वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ । टीयू क्रिकेट मैदानमा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल स्कटल्याण्डसँग पराजित भएसँगै समूह चरणबार्ट बाहिरिएको छ । समूह चरणमा नेपालले एक खेलमा मात्रै जित निकाल्न सक्यो । नेपाल रहेको समूहबाट नेदरल्याण्ड्स, स्कटल्याण्ड र थाइल्याण्ड सुपर सिक्समा प्रवेश गरेका छन् । नेपाल र जिम्बाब्बे चौथो र पाँचौं नम्बरमा रहँदै प्रतियोगिताबाट बाहिरिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ