शुक्रबार, साउन २२ गते २०८३

स्वतन्त्र उम्मेदवारी दिएका वाईसीयलका केन्द्रीय सदस्य दर्नाल एमालेमा प्रवेश

स्वतन्त्र उम्मेदवारी दिएका वाईसीयलका केन्द्रीय सदस्य दर्नाल एमालेमा प्रवेश

अखबार दैनिक
मंगलबार, माघ २७ २०८२
  • स्वतन्त्र उम्मेदवारी दिएका वाईसीयलका केन्द्रीय सदस्य दर्नाल एमालेमा प्रवेश

    दाङ क्षेत्र न. ३ का स्वतन्त्र उम्मेरदवार भरत दर्नाल एमालेमा प्रवेश गरेका छन्। उनले देशको हित एमालेले जिते मात्रै हुने भन्दै आफ्नो उमेद्वारी फिर्ता लिएर एमालेमा प्रवेश गरेको बताए।

    उनीसँगै नेकपाको युवा संगठन वाईसीयलका केन्द्रीय सदस्य  लीला विक पनि एमालेमा प्रवेश गरेका छन्।  उनले प्रचण्डको नेतृत्वमा कम्युनिष्ट आन्दोलन नहुने भएकाले आफू एमालेमा प्रवेश गरेको बताए। उनीहरूलाई एमालेका महासचिव शंकर पोखरेलले आज तुलसीपुरमा पार्टी प्रवेश गराएका हुन्।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार