आइतबार, भदौ १४ गते २०८३

दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध

दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध

अखबार दैनिक
बिहीबार , माघ २९ २०८२
  • दीपेन्द्रले पाकिस्तानी सुपर लिग खेल्ने, इस्लामबादले गर्‍यो अनबुन्ध

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । दीपेन्द्रलाई सुपर लिगको टिम इस्लामाबाद युनाइटेडले बुधबार (माघ २८) भएको अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख नेपाली रुपैयाँ)मा अनुबन्ध गरेको हो । पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मेसम्म हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ