बिहीबार , साउन २१ गते २०८३

अभिनेत्री नीति शाहले गरिन् विवाह

अभिनेत्री नीति शाहले गरिन् विवाह

अखबार दैनिक
शुक्रबार, फागुन ८ २०८२
  • अभिनेत्री नीति शाहले गरिन् विवाह

    काठमाडौं । अभिनेत्री नीति शाह विवाह बन्धनमा बाँधिएकी छन् । उनले शुक्रबार याञ्चित राणासँग परम्परागत विधिअनुसार विवाह गरेकी हुन् । उनको वैवाहिक समारोह झम्सिखेलस्थित न्यु प्लाजामा चलिरहेको छ । विवाहमा दुवै तर्फका परिवारका नजिकका आफन्त र साथीभाइ सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार