शुक्रबार, साउन २२ गते २०८३

बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम

बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम

अखबार दैनिक
आइतबार, फागुन १० २०८२
  • बिहानै देखि झापा–५ मा बालेनको घरदैलो कार्यक्रम

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पाका)का वरिष्ठ नेता बालेन शाहले पुन चुनावी घरदैलो कार्यक्रमलाई तीव्र पारेका छन् ।आइतबार बिहानै देखि शाह झापा–५ , दमकको घरदैलोमा जुटेका छन् ।

    उनको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि गत बिहीबार बेलुका सुर्खेतबाट हवाईमार्गमार्फत उनी काठमाडौं फर्किएका थिए ।स्वास्थ्य अवस्थामा सुधार आएलगत्तै उनी पुनः घरदैलोमा जुटेरका हुन् ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार