काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले रास्वपाले ध्वनी प्रदुषणा हुनेगरी घण्टी बनजाउँदै निर्वाचन आचासंहिता उल्लंघन गरेको आरोप लगाएका छन् । प्रवक्ता श्रेष्ठले वक्तव्य जारी गर्दै रास्वपाले जताततै घण्टी बजाएर ध्वनी प्रदुषण गराएकोमा निर्वाचन आयोगको ध्यानाकर्षण समेत गराएका छन् । उनले राजा बिरेन्द्रको शालिकमाथि चढेर झण्डा जलाउने काम समेत रास्वपाले गरिरहेकोमा आपत्ति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस