रहवा र पोखराको चुनावी सभा स्थगित गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले भरतपुरमा भने आम सभा गर्ने भएको छ। रास्वापले फागुन १५ गते चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा चुनावी सभा गर्न लागेको हो। यो सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेनले सम्बोधन गर्ने रास्वपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस