शुक्रबार, साउन २२ गते २०८३

कैलाली– ५ : नाउपा नेपालका उम्मेदवार नै रास्वपा प्रवेश

कैलाली– ५ : नाउपा नेपालका उम्मेदवार नै रास्वपा प्रवेश

अखबार दैनिक
मंगलबार, फागुन १२ २०८२
  • कैलाली– ५ : नाउपा नेपालका उम्मेदवार नै रास्वपा प्रवेश

    कैलाली– ५ मा नागरिक उन्मुक्ति पार्टी (नउपा) नेपालका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । नाउपा नेपालका उम्मेदवार जगन्नाथ चौधरी रास्वपा प्रवेश गरेका हुन् ।

    रास्वपा केन्द्रीय सदस्य लक्ष्मण थारु र रास्वपाबाट कैलाली– ५ का उम्मेदवार डा. आनन्दबहादुर चन्दले चौधरीलाई पार्टी प्रवेश गराएका हुन् । नाउपा नेपालको मुद्दा रास्वपासँग मिलेकाका कारण रास्वपामा प्रवेश गरेको चौधरीले बताए ।

    उनले नाउपा नेपालमा आफू एक्लै परेका कारण रास्वपा प्रवेश गरेको बताएका छन् ।उनले थारु समुदायको मुद्दा सम्बोधनका लागि रास्वपाबाटै पहल गर्ने बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार