बिहीबार , साउन २१ गते २०८३

उपत्यकाका पाँच जना सहित कोरोना संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाए

उपत्यकाका पाँच जना सहित कोरोना संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाए

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • उपत्यकाका पाँच जना सहित कोरोना संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाए

     कोरोना संक्रमणका कारण थप १२ जनाले ज्यान गुमाएका छन् । गत एक दिनमा १२ जनाले ज्यान गुमाएसंगै नेपालमा कुल ५९० जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

    आज निधन भएकामध्ये काठमाडौं उपत्यकाका पाँच जना रहेका छन् । काठमाडौंका ५८ वर्षिय र ९१ वर्षिय दुई पुरुष तथा ७९ वर्षिय एक महिलाको संक्रमणका कारण निधन भएको हो । यस्तै ललितपुरका ७३ वर्षकी एक वृद्धा र भक्तपुरकी ८२ वर्षिय महिला संक्रमितले ज्यान गुमाएका छन्

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार