शुक्रबार, साउन २२ गते २०८३

दुर्गा प्रसाईँ फेरी पक्राउ

दुर्गा प्रसाईँ फेरी पक्राउ

अखबार दैनिक
आइतबार, फागुन १७ २०८२
  • दुर्गा प्रसाईँ फेरी पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । नेपाल प्रहरीले प्रसाईँको निवास भक्तपुरबाट उनलाई पक्राउ गरेको हो । पटकपटक पक्राउ र रिहा हुँदै आएका प्रसाईँलाई पक्राउ गर्न प्रहरी आज बिहानै उनको भक्तपुरस्थित घरमा पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार