शुक्रबार, साउन २२ गते २०८३

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

अखबार दैनिक
बुधबार, फागुन २० २०८२
  • प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (फागुन २१) हुने निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने गरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएकी हुन् । बैठकमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधानसेनापति गरी ६ जना सहभागी हुने छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार