शुक्रबार, साउन २२ गते २०८३

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालद्वारा चितवनमा मतदान

राष्ट्रियसभा अध्यक्ष नारायण दाहालद्वारा चितवनमा मतदान

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • राष्ट्रियसभा अध्यक्ष नारायण दाहालद्वारा चितवनमा मतदान

    राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं। १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

    मतदान पश्चात उहाँले जनताको माग अनुसार निर्वाचित जनप्रतिनिधिले काम गर्नेमा आफू ढुक्क रहेको बताउनुभयो । रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार