शुक्रबार, साउन २२ गते २०८३

ओलीले झापा ५ जाने कार्यक्रम गरे स्थगित

ओलीले झापा ५ जाने कार्यक्रम गरे स्थगित

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • ओलीले झापा ५ जाने कार्यक्रम गरे स्थगित

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज झापा नजाने भएका छन्। आफूले उम्मेदवारी दिएको झापा ५ मा जाने कार्यक्रम ओलीले स्थगित गरेका हुन्।

    भक्तपुर क्षेत्र नम्बर २मा पर्ने सूर्यविनायक नगरपालिका बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रबाट उनले भर्खरै मतदान गरेका छन्। काठमाडौंमा मतदानपछि उनी उम्मेदवारी दिएको झापा ५ जाने र विभिन्न मतदान केन्द्र पुग्ने कार्यक्रम थियो।

    तर, त्यसलाई स्थगित गरेर ओली भक्तपुरको गुण्डुमै बसेको एमालेका केन्द्रीय सचिव एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार