शुक्रबार, साउन २२ गते २०८३

गोरखामा ४५ प्रतिशत मत खस्यो

गोरखामा ४५ प्रतिशत मत खस्यो

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • गोरखामा ४५ प्रतिशत मत खस्यो

    गोरखामा करिब ४५ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो ३ बजेसम्म ४५ प्रतिशत मत खसेको हो । कुल मतदातामध्ये १ लाख ५ हजार ४८ मत खसेको कार्यालयले जनाएको छ । जसमध्ये ५३ हजार ५२४ महिला र ५१ हजार ५२४ पुरूष छन् । निर्वाचन क्षेत्र रहेको गोरखामा २ लाख २९ हजार ५८ मतदाता छन् । बिहीबार देशभर प्रतिनिधि सभा निर्वाचन हुँदैछ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार