शुक्रबार, साउन २२ गते २०८३

बालेनले सुशीलालाई भनेः हजुरको नेतृत्वमा लोकतन्त्रले जितेको छ

बालेनले सुशीलालाई भनेः हजुरको नेतृत्वमा लोकतन्त्रले जितेको छ

अखबार दैनिक
बिहीबार , फागुन २१ २०८२
  • बालेनले सुशीलालाई भनेः हजुरको नेतृत्वमा लोकतन्त्रले जितेको छ

    राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीप्रति आभार प्रकट गरेका छन् ।निर्वाचन सकिएलगत्तै सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले आभार दर्शाएका हुन् । बालेनले सुशीलालाई ‘आमा’ सम्वोधन गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार