नेपाली कांग्रेसले मतदाताले प्रकट गरेको उत्साह र सक्रिय सहभागिताले लोकतन्त्रप्रतिको निष्ठा र अटल प्रतिबद्धता पुनः एकपटक बलियो रूपमा अभिव्यक्त भएको बताएका छन् । सभापति गगनकुमार थापाले मतदान सम्पन्न भएपछि विज्ञप्ति जारी गरेर निर्वाचनमा सहभागी भएर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्ने सम्पूर्णलाई पार्टीका तर्फबाट उच्च सम्मानसहित कृतज्ञता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस