बिहीबार , साउन २१ गते २०८३

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

अखबार दैनिक
आइतबार, असोज २५ २०७७
  • शिक्षा मन्त्री पोखरेललाई कोरोना संक्रमण

    असोज, २२

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्री पोखरेलले ज्वरो आएपछि स्बाव परीक्षणका लागि दिएका थिए । पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार