शुक्रबार, साउन २२ गते २०८३

ललितपुर–१ मा कांग्रेसका राणालाई १ हजार २९२ मतान्तरको अग्रता

ललितपुर–१ मा कांग्रेसका राणालाई १ हजार २९२ मतान्तरको अग्रता

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • ललितपुर–१ मा कांग्रेसका राणालाई १ हजार २९२ मतान्तरको अग्रता

    जारी मतगणनामा ललितपुर १ मा कांग्रेसका उदयशमशेर राणा १ हजार २९२ मतान्तरले अगाडि देखिएका  छन् । बागमती गाउँपालिकाका ६ वटा वडाको मत गनिससकिँदा राणाले २ हजार ६७४ मत ल्याएका छन् । रास्वपाका उम्मेदवार बुद्धरत्न महर्जनले १ हजार ३२४ र एमालेका चेतनाथ सञ्जेलले १ हजार ३२४ मत प्राप्त गरेका छन् । अघिल्लोपटक राणा यही क्षेत्रबाट जितेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार