शुक्रबार, साउन २२ गते २०८३

धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • धनुषा ३ मा रास्वपाको अग्रता, कांग्रेस दोस्रो

    धनुषाको क्षेत्र नं.३ मा रास्वपाले अग्रता लिइएको छ । रास्वपाका उम्मेदवार मनिष झाले ८ हजार ४४१ मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा अन्तर्गतको बिहीबार सम्पन्न निर्वाचनको मतगणना सुरु भएको छ ।

    नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ । नेपाली कांग्रेसका बिमलेन्द्र निधिले हालसम्म २ हजार ९९० मत प्राप्त गरेका छन् । त्यस्तै, तेस्रो नम्बरमा नेकपा एमाले रहेको छ । नेकपा एमालेकी नेतृ जुली महतोले अहिलेसम्म जम्मा १ हजार ४३८ मत प्राप्त गरेकी छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार