शुक्रबार, साउन २२ गते २०८३

धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • धादिङ १ मा आशिका तामाङ नेकपा उम्मेदवारभन्दा ६६१ मतले अगाडि

    धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत गल्छी गाउँपालिका वडा नम्बर ५, २ र ३ का मतदान केन्द्रको मतपरिणाम सार्वजनिक गरिएको छ।हालसम्मको परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार आशिका तामाङ अग्रस्थानमा छिन्।

    तामाङले १ हजार ७ सय ५२ मत प्राप्त गरेकी छन्।नेकपाका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ७ सय ४२ मत पाएका छन् भने नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १ हजार ९१ मत प्राप्त गरेका छन्।नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले ५ सय ७२ मत ल्याएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार