शुक्रबार, साउन २२ गते २०८३

रवीन्द्र मिश्र : लगातार तेस्रोपटक पराजित, बने तेस्रो

रवीन्द्र मिश्र : लगातार तेस्रोपटक पराजित, बने तेस्रो

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • रवीन्द्र मिश्र : लगातार तेस्रोपटक पराजित, बने तेस्रो

    बीबीसी नेपाली सेवाको जागिर छाडेर राजनीतिमा होमिएका रवीन्द्र मिश्रले लगातार तेस्रोपटक हार व्यहोरेका छन् । ०७४ सालदेखि काठमाडौं क्षेत्र नम्बर–१ बाट संसदीय निर्वाचन लड्न सुरु गरेका उनी यसपालि तेस्रोचोटि पराजित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार