शुक्रबार, साउन २२ गते २०८३

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता, पछ्याउँदै महावीर

म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता, पछ्याउँदै महावीर

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • म्याग्दीमा नेकपाका अर्जुन थापाको सुरुवाती अग्रता, पछ्याउँदै महावीर

    म्याग्दी । म्याग्दीमा मतगणना सुरु भएको छ । नेकपाका उमेदवार अर्जुन थापाले सुरुआती अग्रता लिएका छन् । 

    धवलागिरी गाउँपालिका–१ गुर्जाको ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएका हुन् । उनलाई स्वतन्त्र उमेदवार महावीर पुनले ६१ मतसहित पच्छाइरहेका छन् । कांग्रेसका केबी भण्डारीले ३७ र एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार