शुक्रबार, साउन २२ गते २०८३

बूढानीलकण्ठ-९ मा रास्वपाका बम अगाडि

बूढानीलकण्ठ-९ मा रास्वपाका बम अगाडि

अखबार दैनिक
शुक्रबार, फागुन २२ २०८२
  • बूढानीलकण्ठ-९ मा रास्वपाका बम अगाडि

    काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुकार बमले बूढानीलकण्ठ नगरपालिका–९ मा अग्रता कायम गरेका छन् ।बूढानीलकण्ठ–९ मा कुल २ हजार ७ सय ५३ मत खसेको थियो । 

    जसमा पछिल्लो गणना अनुसार रास्वपाका बमले १ हजार ४ सय ६६ मत प्राप्त गरेका छन् ।त्यसैगरी नेपाली कांग्रेसका सचिन तिमल्सेनाले ५ सय ५६, एमालेका राजन भट्टराईले २ सय २३ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुरेन्द्रराज भण्डारीले १ सय २६ मत पाएका छन्

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार